प्रशिक्षक अल्मुताइरीको एन्फालाई अनुरोध, ‘मविरुद्ध लागेका खेलाडीलाई कारबाही नगर्नू’
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आफूविरुद्ध विद्रोह गरेका खेलाडीहरूलाई कारबाही नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनुरोध गरेका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई आज पत्र लेख्दै उनले आफूविरुद्ध लागेका खेलाडीलाई माफी दिएको बताउँदै कारबाही नगर्न अनुरोध गरेका छन् ।
प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेका थिए ।
खेलाडीको एउटै स्वर : गास-बासको सामान्य विषय उठाउँदा प्रशिक्षकले टिमबाटै निकाले
उनीहरूले पत्रकार सम्मेलन गरेर अल्मुताइरी हुन्जेल अब राष्ट्रिय टोलीमा खेल्ने सम्भावना सकिएको बताएका थिए ।
यससँगै फुटबल विवादले चरम रुप लिएको थियो ।
यस्तो छ अल्मुताइरीले लेखेको पत्र :


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया