एमसिसी सम्झौता राजपत्रमा प्रकाशित गरेकोमा भीम रावलको आपत्ति
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम रावलले एमसिसी बोर्डसँगको सम्झौता नेपाल राजपत्रमा छापिएकोप्रति आपत्ति जनाएका छन् । उनले अन्य देशसँगको विकास आयोजनासम्बन्धी सम्झौता राजपत्रमा छापिएका छ कि छैन भन्दै प्रश्न गरेका हुन् ।
‘देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन’, उनले भने, ‘यहीबाटै नेपालको मामिला, कानुन र अधिकारमा हस्तक्षेपको खेल शुरू हुन्छ । अब अरू राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस् ।’
एमालेभित्र अन्य नेता सम्झौताबारे मौन रहे पनि रावलले त्यसविरुद्ध आपत्ति जनाउँदै आएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया