बन्द प्रशिक्षण छोडेका १० खेलाडीको बुझाए एन्फालाई पत्र
काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट विद्रोह गरेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र बुझाएका छन् ।
बन्द प्रशिक्षण छाड्ने खेलाडीको नेतृत्व गरेका रोहित चन्दले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई आज पत्र बुझाएका हुन् ।
खेलाडीहरूले प्रशिक्षण छाड्नुपरेको घटनाबारे एन्फालाई पत्रमार्फत बेलिबिस्तार लगाएका छन् ।

त्यस्तै अखिल नेपाल फुटबल खेलाडी संघले पनि फुटबल विवादबारे छानविन गर्न ज्ञापनपत्र बुझाएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष विक्रम लामाले महासचिव तुलाधरलाई सोमबार नै पत्र बुझाएका हुन् ।

प्रशिक्षक अल्मुताइरीको एन्फालाई अनुरोध, ‘मविरुद्ध लागेका खेलाडीलाई कारबाही नगर्नू’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया