प्रशिक्षक र खेलाडी विवादको एन्फाले छानिबिन गर्ने
काठमाडौं । फुटबल विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानबिन समिति गठन गर्ने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका १० खेलाडीबीचको विवाद समाधानका लागि समिति गठन गर्न लागेको एन्फाले जनाएको छ ।
विवादमा तानिएका १० खेलाडीले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेटेका थिए । खेलाडीसँग छलफल गरेपछि उनले छानबिन समिति गठन गर्ने जानकारी दिएका हुन् ।
बुधबार गठन हुने छानबिन समितिले चार दिनभित्र प्रतिवेदन बुझाउने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया