कुरिलो किलोकै ९ हजारसम्म
काठमाडौं । कुरिलोको भाउ अस्वभाविक रूपले बढेको छ । बजारमा कुरिलोको मूलय फरक फरक छ, कतै २५ सय रूपैयाँ किलो त कतै ९ हजारसम्म ।
बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीँ पाइँदैन ।
कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रूपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रूपैयाँ पर्छ । महँगो भएकाले अर्डरअनुसार मात्र व्यापारिले कुरिलो ल्याउने गरेको कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया