बेलायतका प्रधानमन्त्रीले मागे माफी
काठमाडौं । कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।
जोन्सन कोरोना संक्रमण हुँदाहुँदै सरकारी आवासमा आयोजना गरिएको भोजमा सहभागी भएपछि त्यसको बेलायतभर आलोचना भइरहेको छ । विपक्षी लेबर पार्टीले त उनको राजीनामा नै मागेको छ ।
यहीबीच जोन्सनले संसदमा उभिएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेका छन् ।
संसदमा जोन्सनले माफी मागिरहँदा त्यहाँकी पूर्वप्रधानमन्त्री टेरिजा मेलगायतले उनको कडा आलोचना गरेका छन् । मेले कोरोनाविरुद्ध लड्न आफू नेतेत्वको सरकारले लगाएको प्रतिबन्धबारे प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन ? भनेर प्रश्न गरेको बिबिसी समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया