लेखा र राजस्व समूहका १४ अधिकृत उपसचिवमा बढुवा सिफारिस
काठमाडौं । लेखा र राजस्व समूहबाट १४ अधिकृतलाई उपसचिवमा पदोन्नति गर्न सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्ने अधिकृतमा लेखातर्फ विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुइँटेल र तीर्थराज ओझा छन् ।
त्यसैगरी, समूहका तीन अधिकृतको पनि बढुवा सिफारिस भएको छ । जसमा अनीलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया