बझाङमा हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
सुनिल मण्डेल/बझाङ । बझाङको थलारा गाउँपालिका–३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ दुर्गाथली गाउँपालिकाको झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प्र प ०१–००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भयको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरका सहचालक थलारा गाउँपालिका–२ का २५ वर्षीय लाल दाहल रहेका छन् । दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया