जनपद र प्राविधिकतर्फ गरी झन्डै ६ सय जनालाई नेपाल प्रहरीमा जागिर खुल्यो
काठमाडौं । नेपाल प्रहरीले ६ सय हाराहारी जनशक्ति थप गर्न भन्दै आवेदन आह्वान गरेको छ ।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै जनपदमा ३६७ र प्राविधिकतर्फ २२८ गरी कूल ५९५ पदका लागि भर्ना खुलाएको जनाएको छ ।
प्रहरी सहायक निरीक्षकतर्फ साढे ३ सयभन्दा बढीको आवेदन माग गरिएको हो । यसैगरी सूचना प्रविधि निर्देशनालय, इञ्जिनियरसहितका पदका लागि भर्ना खोलिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया