नेपाली सेनाले माग्यो २८ कर्मचारी
काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २८ कर्मचारी माग गरेको छ ।
आजको गोरखापत्र दैनिकमा पदपूर्तिसम्बन्धि सूचना प्रकाशित गर्दै सेनाले सूचना प्रविधि अधिकृतदेखि सह–प्राध्यापक, शिक्षक, मेडिकल अफिसरसहितका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
सेनाले करार सेवामा ती पदहरुका लागि दरखास्त मागेको हो । १५ दिनभित्र ती पदहरुका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया