नेपाललाई २१ लाखभन्दा बढी खोप पठाउँदै बेलायत
काठमाडौं । बेलायतले नेपाललाई २१ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप पठाउने भएको छ ।
नेपालको लागि बेलायती राजदूत निकोला पोल्लिटले आफ्नो आधिकारक ट्वीटरमार्फत यसबारे जानकारी दिएकी हुन् ।
उनका अनुसार नेपाललाई पठाउने भनिएको २१ लाख भन्दा बढी एस्ट्राजेनिका खोपमध्ये आठ लाख डोज खोप उपलब्ध भइसकेको छ ।
महामारीको समयमा नेपाललाई आफ्ना जनताको सुरक्षा गर्नका लागि सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उनले जनाएकी छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया