मेस्सीबिनै अर्जेन्टिनाको जित
काठमाडौं – सन् २०२२मा कतारमा हुने विश्वकपका लागि भएको छनोट खेलमा अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सीबिनै जित हासिल गरेको छ ।
शुक्रबार बिहान चिलीमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितका लागि एन्जल डि मारिया र लोउटारो मार्टिनेजले समान एक एक गोल गरे । बेन बेरेन्टेनले एक गोल गरेपनि चिली अर्जेन्टिनामाथि हावी हुन भने सकेन ।
योसँगै चिलीको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:४१:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया