अफ्रिकन च्याम्पियन सेनेगलको टोलीलाई घरमा भव्य स्वागत
काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको सेनेगल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको टोलीलाई भव्य स्वागत गरिएको छ ।
विजेता टोलीलाई स्वगत गर्न हजारौंको संख्यामा समर्थक राजधानी डाकरको विमानस्थल पुगेका थिए ।

आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
सेनेगल पहिलोपटक अफ्रिकन च्याम्पियन बनेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया