आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७–७८को मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घाषणा गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया