लोकसेवामा तीन जनाको बढुवा
काठमाडौं । लोकसेवा आयोगले तीन जनालाई बढुवाका लागि सिफारिस गरेको छ । जसमा सूचना प्रविधि निर्देशक राजपत्र द्वितीय श्रेणी, शिक्षा प्रशासन समूह राप द्वितीय श्रेणी र सर्भे समूह राप द्वितीय श्रेणी छन् ।
उक्त रिक्त पदमा जेष्ठता तथा कार्यसम्पदान मूल्यांकनद्वारा हुने बढुवाको लागि एक-एक जनालाई सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै उनीहरूलाई सिफारिस गरेको जनाएको छ । सूचना प्रविधि निर्देशकमा इन्द्रकुमार महर्जन, शिक्षा प्रशासन समूहमा विचारीप्रसाद अधिकारी र सर्भे समूहमा श्रीधर ढुंगानालाई सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया