महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पा बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाका साथै, मोबाइल बैंकिङमार्फत भुक्तानी हुने प्रणालीमा पनि सहज होस भन्ने हेतुले यस्तो सहकार्य गरेको जनाएको छ ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा छुट पाउने छन् ।
यस बैंकले हाल १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया