अवैध लागुऔषधसहित एक जना पक्राउ
काठमाडौं । अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेतिनी घर भएका हाल हेटौडा उपमहानगरपालिका–११ बुद्धचोक बस्ने २८ वर्षीय अख्तर खान रहेका छन् ।
खानलाई प्रहरीले चार सय मिलिग्राम अवैध लागु औषध र बागमती प्रदेश ०३–००५ प ३४६५ नम्बरको मोटरसाइकलसहित बुधबार रातीे पक्राउ गरेको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खानको कोठा छानबिन गर्दा उक्त पदार्थ फेला पारी खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया