नेपाललाई जिम्बावेविरुद्ध आठौं झट्का
काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए टिमविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कमजोर सुरुवात गरेको नेपाललाई आठौं झट्का लागेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको जिम्बावेले नेपालविरुद्ध राम्रो सुरुवात गरेको नेपालले नियमित विकेट गुमाएको हो ।
नेपालको २९ औं ओभरमा आठौं विकेट पनि गुमेको छ । ७० बलमा ३० रन बनाएका सोमपाल कामी आउट भएका हुन् । २२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । आधा खेल सकिंदा २५ओभरमा नेपालले एक सय रन कटाएको थियो ।
नेपाललका लागि कुशल भुर्तेलले १९, आशिफ शेख, आरिफ शेखले ५/५, दीपेन्द्रसिंह रोहित पौडेलले ३, मोहम्मद अदिम आलमले २ र सुसन भारीले कुनै रन बनाउन सकेनन् ।
नेपालले २० ओभर सकि.दा १२२ रन बनाउँदा ८ विकेट गुमाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया