धितोपत्र बोर्डले दियो नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन, जेठबाट सेयर बजार ५ दिन खुल्ने
काठमाडाैं । जेठदेखि शनिबार र आइतबार सार्वजानिक बिदा दिने भएपछि अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा अध्यक्ष हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका हुन् ।
उनले हप्तामा चार दिन मात्रै सेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया