अवैध लागूऔषध सहित एक जना पक्राउ
काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका–९ भिमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २९ वर्षीय प्रदिप माझी रहेका छन् । प्रहरीका अनुसार उनलाई करिब तीन ग्राम २३ मिलिग्राम लागूऔषध र २० हजार रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया