प्रशिक्षक-खेलाडी विवाद छानबिन गर्न एन्फाले बनायो कार्यदल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादबारे छानबिन गर्न कार्यदल गठन गरेको छ ।
विवाद भएको करिब दुई सातापछि एन्फाले आइतबार कतीन सदस्यीय कार्यदल गठन गरेको हो ।
एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्वरथी भिक्टरशमशेर राणाको संयोजकत्वमा तीन सदस्यीय ‘समस्या, पहिचान र सुझाव’ कार्यदल गठन गरेको छ ।
कार्यदलमा पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य छन् ।
कार्यदललाई एक साताको समसयसीमा दिइएको छ ।
भारतबाट ल्याइएका गोलकिपरले पनि छोडे राष्ट्रिय टोलीको प्रशिक्षण
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया