एमाले केन्द्रीय सचिवालयको बैठक बालकोटमा जारी
काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफलका गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक यतिबेला बसिरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोटमा बसिरहेको छ ।
त्यस्तै सोमबार ११ बजे एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
बैठकमा सहभागीहरूले राजनीतिक वातावरण बिगार्न सत्तारुढ दलहरूले महाभियोग दर्ता गराएको धारणा आइरहेको ओलीनिकट स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया