कामु प्रधानन्यायाधीशले बोलाए अनौपचारिक पूर्ण इजलास
काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमवार अपरान्हको लागि अनौपचारिक फुलकोर्ट (पूर्ण इजलास) बैठक बोलाएका छन् ।
कार्कीले सोमबार साढे १ बजेका लागि औपचारिक छलफल भन्दै पूर्ण इजलासको बैठक बोलाएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश कार्की आजैमात्र कामु प्रधानन्यायाधीश भएका हुन् ।
कानुनतः प्रधानन्यायाधीश जबरा निलम्बित भएपछि स्वतः कार्की कामु भएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया