अवतार : द वे अफ वाटरको टिजर सार्वजनिक
काठमाडौं । हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतारः द वे अफ वाटर’ को टिजर सार्वजनिक भएको छ ।
फिल्म २०२२ को डिसेम्बर १६ बाट सिनेमाघरमा रिलिज हुनेछ । भारतमा यो फिल्म तमिल, तेलुगु, हिन्दी, कन्नड र मलायालम भाषामा रिलिज हुनेछ ।
अवतारः द वे अफ वाटरलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । फिल्मको स्टार कास्टमा साम वर्थिङ्टन, स्टीफन लाङ, केट विन्सलेट र विन डिजेलको नाम रहेको छ ।
अवतारः द वे अफ वाटरको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो । अवतारले विश्वभर करिब २० हजार करोडको बक्स अफिस कलेक्सन गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया