१५ किलो गाजाँसहित तीन भारतीय युवक पक्राउ
काठमाडौं । प्रहरीले १५ किलो गाजाँसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारास्थित जितपुर सिमरा उपमहानगरपालिका–२१ बस्ने भारतीय २४ वर्षीय सुरज पाण्डे तथा उनका साथी रहेका छन् । हेटौडाबाट पथलैया आउँदै गरेको अटोलाई ईलाका प्रहरीले जाँच गर्ने क्रममा उक्त अटोमा दुई बोरा गाजाँ फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया