सेयर बजार लगातार ४ दिन बन्द, जेठ ३ गतेबाट मात्र खुल्ने
काठमाडाैं । सेयर बजार शुक्रबारबाट लगातार चार दिन बन्द हुने भएको छ । बिहीबार अर्थात आज कारोबारपछि सेयर बजार लगातार चार दिन बन्द हुने भएको हो ।
शुक्रबार स्थानीय तह निर्वाचनको कारण सरकारले सार्वजनिक विदा दिएको छ । त्यसो त शुक्रबार सेयर बजार कारोबार अघिपछि पनि हुँदैन । शनिबार सार्वजनिक बिदा नै पर्छ । सरकारले जेठ १ गतेदेखि हप्ताको दुइ दिन बिदा दिने घोषणा गरिसकेको छ । त्यही कारण पनि आइतवार सार्वजनिक विदा नै परेकाले सेयर कारोबार नहुने भएको छ ।
सोमबार बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा छ । सोमबार पनि सेयर कारोबार हुँदैन । मंगलबार जेठ ३ गतेबाट भने सेयर कारोबार हुने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया