बूढानीलकण्ठ–१ को वडाध्यक्षमा एमालेका लामा विजयी
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१ को वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा विजयी भएका छन् ।
नजिकको प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवारलाई पछि पार्दै त्यहाँ लामा विजयी भएका हुन् ।
लामा विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
बूढानीलकण्ठमा मतगणना जारी छ । ताजा परिणाममा त्यहाँ मेयर र उपमेयरमा एमालेका उम्मेदवारले लिड गरिरहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया