NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता

काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा गठबन्धन उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अध्यक्षमा एमालेका उम्मेदवारले ११७ र एकीकृत समाजवादीका उम्मेदवारले ६६ मत पाएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा एमालेले ९६ र नेपाली कांग्रेसले ९० मत बटुलेका छन् ।