कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाको अग्रता
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका छन् ।
सार्वजनिक प्रारम्भिक मत परिणाममा राप्रपाका मेयर उम्मेदवारले २३४ मत पाएका छन् । राप्रपालाई नजिकबाट पछ्याइरहेका एमाले उम्मेदवारको २११ र कांग्रेसको ३४ मत छ ।
उपमेयरमा भने एमालेले अग्रता लिएको छ । एमाले उपमेयरका उम्मेदवारले २४५ मत हासिल गर्दा उनलाई राप्रपाका उम्मेदवारले १५१ मतका साथ टक्कर दिइरहेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवारले पाएको मत ३३ छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया