खोपसम्बन्धी समितिले स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं । खोपको संख्या र बजारमा उठेका विषयमा सत्यतथ्य छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले आज प्रतिवेदन बुझाएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
समितिमा मन्त्रालयका १२ औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको सम्योजकत्वमा गठित पाँच सदस्य थिए ।
उक्त प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया