NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

झापाको बिर्तामोडमा तनाव

काठमाडौं । झापाको विर्तामोडस्थित मतगणनास्थलबाहिर तनाव भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीभित्र मत संकेत गरिएको मतपत्र भेटिएपछि त्यहाँ तनाव भएको हो ।

गाडीभित्र मत संकेत गरिएको पत्र भेटिएको सार्वजजिनक पछि स्थानीयले मतगणनास्थल बाहिर अहिले नाराबाजी गरिरहेका छन् । मतदानमा धाँधली गरिएको उनीहरूको दाबी छ । प्रहरी प्रशासनले भने आरोप अस्वीकार गर्दै नमुना मतपत्र गाडीमा भेटिएको दाबी गरेको छ ।

बाहिर नाराबाजी चले पनि मतगणना भने जारी छ ।