दीपायलमा कांग्रेसको लिड
काठमाडौं । डोटीको दीपायल सिलगढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेसका मेयर उम्मेदवार बाजी सिंह खड्काले ८० र उनका प्रतिद्वन्द्वी लक्ष्मण मालासीले १६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसकी कल्पना साउदले ५९ र एमालेकी रूपा कठायतले २० भोट ल्याएका छन् ।
त्यहाँ अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया