वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर बढाएनन्
काठमाडाैं । वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेसँगै जेठमा ब्याजदर नबढ्ने भएका हुन् ।
वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् । केही समय अघि राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले बैंकको ब्याजदर बढ्ने अभिव्यक्ति दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया