कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
संसद् भवनस्थित ल्होत्से हलमा अहिले बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावबारे छलफल हुने नेताहरूले बताएका छन् । आइतबार सत्तासीन दलले प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
जबराविरुद्ध महाभियोग दर्ताप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असन्तुष्टि छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया