भोजपुरको हतुवागढीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेस विजयी
काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजय भएका छन् । राईले ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सुनिता राई ३ हजार ७०८ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कमला राईले ३ हजार ६११ मत पाएकी छिन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया