गोकर्णेश्वर नगरपालिका ४ मा लौरो चिन्हका उम्मेदवार विजयी
काठमाडौं । प्रमुख शहरमा दलहरुप्रति मतदातामा वितृष्णा बढेको निर्वाचन परिणामले देखाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।
लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।
९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया