गौमुलेको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेको जित
काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजय हासिल गरेको छ ।
अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया थापा विजयी भएका हुन् ।
उनीहरूले क्रमशः ३ हजार ४३४ र ३१९४ मतका साथ जित निकालेका हुन् ।
अध्यक्षमा कांग्रेसतर्फबाट अध्यक्षको प्रतिस्पर्धामा रहेका हीरेन्द्र बहादुर रोकायाले १ हजार ४७० र उपाध्यक्ष प्रतिस्पर्धामा रहेकी कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत ल्याएकी छन् ।
पाइन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया