नुवाकोटको तादीमा पनि कांग्रेसकाे जित
काठमाडौं । नुवाकोटको तादीमा एमाले उम्मेदवारलाई परास्त गर्दै नेपाली कांग्रेस विजयी भएको छ ।
तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट नारायणप्रसाद पाण्डे, एमालेबाट कृष्णप्रसाद लामिछाने र माओवादीबाट किरणकुमार रिजाल प्रतिस्पर्धामा थिए । जसमध्ये पाण्डेले ३ हजार ९० मत ल्याएर जित निकालेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद लामिछानेले २ हजार ७ सय ३७ मत हासिल गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकै ईश्वरी उप्रेती विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले उप्रेती ३ हजार १ सय ५५ मतका जित निकालेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया