एमसिसी संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले सरकारलाई एमसिसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय गरेको एक सांसद गगन थापाले बताए ।
बैठकमा कांग्रेस सांसदहरूले एमसिसीमा केन्द्रित रहेर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसिसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया