सेयर बजारमा हरियाली, ५३ अंकले बढ्यो
साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार ५३.३० अंकले वृद्धि भएर २७५४.२८ बिन्दुमा पुगेको छ ।
मंगलबार सेन्सेटिभ इन्डेक्स १०.८३ अंकले बढेर भएर ५२२.१३ बिन्दुमा पुगेको छ। आज कारोबारमा आजएका १३ उपसमूमा हरियाली छाएको छ । आज २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २३ कराेड ३३ लाख १८ हजार ६१४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज सबैभन्दा बढी हाइड्राेपावरकाे सेयरमूल्य बढेको छ । हाइड्राेपावरकाे सेयरमूल्य ४.३२ प्रतिशतले बढेको हाे । यस्तो छ अन्य उपसमूहरूको सेयर मूल्य :
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो



प्रतिक्रिया