इनरुवाको मेयर र उपमेयरमा कांग्रेस विजयी
सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ८२४ मतका साथ विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे ।
मेहताले ११ हजार ४८० मतका साथ उपमेयरमा जित हासिल गरेकी छन् । एमालेकी सहजादी प्रविन (आलम) ९ हजार ५३७ मत ल्याएर पराजित भइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया