दिल्ली पराजित, बैंगलोर प्ले अफमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको निर्णायक खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्ली मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा घरेलु टोली मुम्बईसँग पराजित भएपछि दिल्ली प्ले अफमा पुग्नबाट बञ्चित भयो । यसको रोयल च्यालेन्जर्स बैंगलोरले लिएको छ । बैंगलोर प्ले अफमा पुगेको छ ।
अब पहिलो क्वालिफायरमा नवप्रवेशी गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा अर्को नवप्रवेशी लखनउ सुपर जाइन्ट्स र बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया