ज्ञानेन्द्र शाही राप्रपामा जाँदै
काठमाडौं । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् ।
शाहीसँगै उनले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राप्रपामा समाहित हुन लागेको हो ।
दुई पक्षबीच आज यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको तर औपचारिक घोष्णा भने फागुन ६ मा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार शाहीलाई राप्रपाको प्रवक्ता बनाउनेगरी सहमति भएको छ ।
शाही भ्रष्टाचारविरोधी अभियान लगाउँदै आएका व्यक्ति हुन् । पछिल्लो समय उनको राजसंस्था र हिन्दूराष्ट्रप्रति झुकाव देखिँदै आएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया