बादलभन्दा माथि : स्वर्गीय आनन्द दिने बेथानचोक नारायणस्थान (फोटोफिचर)
काठमाडाैँ । काभ्रेको बेथानचोक गाउँपालिका-३ मा अवस्थित नारायणस्थान समुद्र सतहबाट तीन हजार १८ मिटर माथिपर्छ । जुन दक्षिण महाभारत रेन्जको सबैभन्दा अग्लो स्थान हो ।
यही अग्लो स्थानमा पुग्दा बादलमाथि पुगेको मात्रै अनुभव हुँदैन, सुन्दर सूर्योदयसँग बिहानीलाई आत्सात गर्न सकिन्छ ।
प्राकृतिक आनन्द लुट्न पछिल्लो समय बेथानचोक नारायणस्थानमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।
सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनाउँछ । अग्लो स्थानबाट देखिने हिमालको लहरले अर्को सुन्दरता थपेको छ ।
बुट्टा काटेको जस्तो सुन्दर पहाडले सबैलाई लोभ्याउँछ । जहाँ काभ्रेको बनेपा, पनौती ढुंखर्क हुँदै पुग्न सकिन्छ । फोटो सौजन्य : विवेक श्रेष्ठ



ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया