च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सानदार जित
काठमाडौं । च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा सिटीले स्पोर्टिङविरुद्ध ५-० गोलको सानदार जित दर्ता गरेको हो ।
अन्तिम १६ को पहिलो लेगमा फराकिलो जित दर्ता गर्ने क्रममा सिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेको थियो ।
महरेजले सातौं मिनेटमा, बेर्नान्डो सिल्भाले १७ र ४४ औं मिनेटमा र फोडिनले ३२ औं मिनेटमा पिएसजीका लागि गोल गरेका थिए ।
दोस्रो हाफको ५८ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरे ।
अब दोस्रो लेग अर्को महिना हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया