प्रतिनिधिसभा बैठक बस्दै, होला एमसिसी टेबल ?
काठमाडौं । पटक–पटक स्थगित प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्नुपर्ने दबाब छ । तथापि, सत्ता साझेदार दलबीचमै एमसिसीबारे मतैक्यता छैन । त्यसैले यो बैठकलाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया