छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई यौन दुर्व्यवहारको आरोपका प्रहरीले पक्राउ गरेको छ ।
यौन दुर्व्यवहार गरेको भन्दै ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराउने तयारी गरेकाे छ । दुर्व्यवहारकाे घटना बाहिरिएपछि मंगलबार बिहानदेखि कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया