गणतन्त्रात्मक बहुदलीय शासन व्यवस्था संसारकै उत्किृष्ट व्यवस्था हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रात्मक बहुदलीय शासन व्यवस्था संसारकै उत्तम व्यवस्था भएको बताएका छन् ।
१५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको संस्थागत विकासका लागि सम्पूर्ण राजनीतिक दललाई एकताबद्ध हुन आग्रह गरे ।
भर्खर सम्पन्न भएको स्थानीय तह निर्वाचनले जनचाहना अनुसार शासन प्रणालीलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया