मन्त्रिपरिषद्बाट बजेट स्वीकृत, प्रस्तुत गर्दै अर्थमन्त्री
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र ०८० को बजेट स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकले २०७९ र २०८० को बजेलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दैछन् ।
सरकारले करिब १७ खर्बको बजेट ल्याउँदै छ ।
चुनावी सरकार भएकोले यसपटक सामाजिक सुरक्षामा प्राथमिकता दिइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया