देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड विनियोजन
काठमाडाैं । सरकारले देशभर एक सय खाद्य गाेदाम बनाउन ४५ कराेड रकम विनियोजन गरेको छ ।आइतबार संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सरकारले सो रकम विनियोजन गरेको हो ।
त्यस्तै सरकारले उखु किसानलाई अनुदान दिनको लागि ८१ करोड विनियोजन गरेको छ भने कृषि तथा पशु विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड विनियोजन गरेको छ । सबै स्थानीय तहमा कृषि गर्भाधारण सेवा पु-याइने पनि भएको छ । ती बाहेक सुदुरपश्चिमको कैलाली कर्णालीको सुर्खेतमा जटीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।
त्यस्तै ठूला तथा साना उद्योगलाई ‘स्टारअप’ मा सहयोगको व्यवस्था गरिने भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया